SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो

इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर दुई प्रतिशतले घटाएको छ । विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको जनाएको छ ।