SHARE
अर्थ-डबली · बिहीबार १८ असार २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुङ्गाना नियुक्त

काठमाडौँ / गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् ।