सम्पत्ति शुद्धीकरणलाई राजनीतिक हतियार बनाउन हुन्न, आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै निकाय आवश्यक – अर्थमन्त्री
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन तथा संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन्।
