SHARE
अर्थ-डबली · बिहीबार १८ असार २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

नेपाल मर्चेन्ट बैंकर्स संघका सदस्यहरुलाई नवनियुक्त सेबोन अध्यक्षले भने - लगानीमैत्री वातावरण सिर्जना गर्छु, पूँजि बजार उकास्छु

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा सेबोनका कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेट गरी नवनियुक्त अध्यक्ष