SHARE
अर्थ-डबली · बिहीबार १८ असार २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

मौद्रिक नीतिलाई पुँजीबजारमैत्री बनाउन लगानीकर्ताको माग, दिए पाँच सुझाव

काठमाडौँ / शेयर लगानीकर्ता संघ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पुँजीबजारमैत्री बनाउन नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ।