SHARE
अर्थ-डबली · बिहीबार १८ असार २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

करोड रुपैयाँ बराबरको सुन चाँदीका समान जाहाजमा लुकाएर अमेरिका पठाउन लाग्दा प्रहरीको फन्दामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट संयुक्त राज्य अमेरिका (अमेरिका) पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहनासहित दुई जनालाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो ।