लन्डन डिजाइन अवार्ड्स २०२५ मा GWM ORA 5 ‘डिजाइन अफ द इयर’, नेपालमा पनि बढ्दो आकर्षण
काठमाडौं/ नेपाली बजारमा सार्वजनिक भएको एक सातामै GWM को नयाँ विद्युतीय एसयूभी ORA 5 ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित उपलब्धि हासिल गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
