SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

काठमाडौं : सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। योसँगै बैठक अन्य ११ वटा निर्णयसमेत गरेको छ।