SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

नेप्से आजपनि बढ्यो, ४ अर्ब ११ करोडको कारोबार

नेप्से आज पनि बढेको छ । आज विहिबार नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५९ कम्पनिका ८९ लाख ६४ हजार २२३ कित्ता शेयर ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मा कारोबार भएको थियो ।