SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

दैलेखमा फोर्स गाडी दुर्घटना अपडेट : १३ जना बेपत्ता,गोताखोर टोली घटनास्थल जाँदै

वीरेन्द्रनगर : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडामा शुक्रबार दुर्घटना भएको फोर्स गाडीमा १४ जना यात्रु रहेको खुलेको छ । प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी जयराज सापकोटाले दुर्घटना भएको गाडीमा १४ जना रहेकोमा १ जना फेला परेको बाँकी १३ जनाको खोजी कार्य भइहेको बताए ।