SHARE
अर्थ-डबली · बिहीबार १८ असार २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा, लागत २७ करोड ७१ लाख बढि

पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ ।