SHARE
अर्थ-डबली · बिहीबार १८ असार २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

'मनि लाउन्डरिङ' विधेयक पारित, अर्थमन्त्रीले भने - कसैलाई दुःख दिन ल्याएको होइन

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकबाट सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ ।