SHARE
अर्थ-डबली · बिहीबार १८ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा, निवासमै पुगेर ट्राफिकले काट्यो चिट

धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।