सम्पत्ति शुद्धिकरण विधेयक हतारमा पास नगर्न सांसद बलावती शर्माको आग्रह
काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने बताएकी
