SHARE
अन्नपूर्ण · बिहीबार १८ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

खामेनीको शव चार महिनादेखि कसरी राखिएको छ सुरक्षित ? कहाँ गरिँदैछ समाधिस्थ ?

इरान : इरानका पूर्व सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको  पार्थिव शरीर गत फेब्रुअरी महिनादेखि नै कोल्ड स्टोरेजमा राखिएको छ । आगामी जुलाई ९ मा उनकाे पार्थिव शरीर समाधिस्थ गरिने छ । उनको शवयात्रा र अन्त्येष्टिसम्बन्धी धार्मिक विधि–विधान इरान र इराकमा पाँच दिनसम्म सञ्चालन हुनेछन् ।यद्यपि, यो ऐतिहासिक अवसरमा इरानी प्रशासन उच्च सतर्क छ ।