स्नुकर हाउसको आवरणमा हेरोइन कारोबार, ११२.५३ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ
पोखरामा स्नुकर हाउस सञ्चालनको आवरणमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरोको पोखरा शाखाबाट खटिएको टोलीले ११२.५३ ग्राम खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
