सरकारका १०० दिनः देश विकासको नयाँ इन्जिन बन्ने विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको लक्ष्य, यस्तो छ नयाँ अभ्यास
काठमाडौँ / सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठन गर्नुलाई यस क्षेत्रमा नयाँ पहलका रूपमा हेरिएको छ ।
