गाई गौशालाको जग्गामा ढल निकास नगर्न उच्च अदालतको आदेश
जनकपुरधाम : मञ्जुरी बिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेको विवादमा उच्च अदालत जनकपुरले नगरपालिकाको नाममा निषेधाज्ञा आदेश जारी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
