SHARE
अर्थ-डबली · बिहीबार १८ असार २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

६ महिनामा निर्माण पुरा गर्ने सडक ठेक्का सम्झौता पाँच वर्षमा सकियो, सातपटक म्याद थपियो

म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति योजना सम्पन्न भएको छ ।