असई विक मृत्यु प्रकरणः पूर्वसांसद कोइरीसहित ६ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद
जनकपुरधाम / प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित
