SHARE
अर्थ-डबली · बिहीबार १८ असार २०८३ ०३:१५ AM · 1 मिनेट पढाइ

आज काठमाडौँमा हरियो तरकारी र फलफूलको भाउ प्रतिकेजी कति रुपैयाँ रहला ? हेर्नुस् सूचीसहित

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।