कम्पनी ऐन संशोधनको प्रस्ताव : पूर्वाधारमा सर्वसाधारणको लगानी सुरक्षित, प्रवर्द्धक शेयरधनी भने अन्योलमा
कम्पनी ऐन संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदाले नेपालका पूर्वाधार आयोजना, विशेषगरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने सर्वसाधारण शेयरधनीलाई नयाँ सुरक्षा दिने प्रस्ताव गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
