नबिल बैंक तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन गोल्ड अवार्ड र अन्य दुई विधाबाट सम्मानित
नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रुपमा दिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड पाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
