SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०१:२४ AM · 1 मिनेट पढाइ

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।