SHARE
पर्दाफास · बिहीबार १८ असार २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

कंगोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले कंगोलाई पराजित गरेको छ । कंगोलाई २–१ गोलले हराउँदै इंग्ल्यान्डले फिफा विश्वकपको अन्तिम १६ मा स्थाना बायो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले दुवै गोल गरेका थिए । खेलको ७औं मिनेटमा कंगोले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए थिए ।