ह्यारी केनको २ गोलमा इङ्ल्यान्ड डिआर कंगोलाई हराउँदै राउन्ड १६
काठमाडौं : फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।एटलान्टा स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई २–१ ले हराएको हो सौखेलको पहिलो हाफमा इङ्ल्यान्डविरुद्ध डिआर कंगोले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा इङ्ल्यान्डले २ गोल गर्दै खेलमा जित दर्ता गरेको हो । इङ्ल्यान्डको लागि दुवै गोल कप्तान ह्यारी केनले गरे।खेलको ७ औं मिनेटमा डिआर कंगोले इङ्ल्यान्ड विरुद्ध गोल गर्दै अग्रता बनायो।
