SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०१:२१ PM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाण्डु – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विकास साझेदारीका विविध आयामबारे छलफल भएको हो । सञ्चार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयनलगायत विषयमा पनि छलफल भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी