SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

रास्वपाले भन्यो- १८ वर्षमुनिका सदस्य रहेको समाचार भ्रामक, प्रारम्भिक आवेदनको तथ्याङ्क मात्र सार्वजनिक भएको थियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कलाई आधार बनाएर १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।