एनसीएचएलको ईएफटी कार्ड स्वीचमा एभरेष्ट बैंक आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने
काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालित ईएफटी कार्ड स्वीचमार्फत कार्ड कारोबार सुरु गरेको
