SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ / हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले  नेपालमा जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ ।