SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ११:२० AM · 1 मिनेट पढाइ

१०० दिनमा शिक्षा मन्त्रालयको फड्कोः समयमै नतिजा, विश्वविद्यालयमा सुधार अभियान

काठमाडौं / वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ