SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

१० बर्षमा अर्थतन्त्रको आकार १०० बिलियन डलर पुर्याउने लक्ष्य, सम्भावना कति ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाई भारी मत ल्याएर अहिले एकलौटी सरकार सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री बालेन शाहका सय दिनका नतिजा देखिदैछन् ।