SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकले प्राप्त गर्याे उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड–२०२५ को काँस्य पुरस्कार

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड –२०२५ अन्तर्गत काँस्य पुरस्कार प्राप्त गरेको छ।