SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

कमाउन निस्केको बाटो : चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका 'बन्दिपुर'

गोरखा, छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, बन्दिपुर ।