SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

शेयर बजारमा उत्साह: नेप्से ४४ अङ्कले बढ्यो

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ ।