SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

सरकारका १०० दिनः सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय, प्रगति कति ?

काठमाडौँ / मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।