SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

सीमा विवाद समाधान गर्न सरकार प्रतिबद्ध

सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ ।