SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

इन्धनको मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द देखिएका छन्।