SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति

बिर्तामोड, मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको  क्षति भएको छ ।