SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

अभिषेक गिरीको आपराधिक धन्दा, कारागारभित्र असुली आतंकदेखि सम्पति शुद्धिकरणसम्म अनुसन्धान हुँदै

विराटनगर : मोरङ कारागारभित्र कैदीबन्दीका लागि उपलब्ध गराइने सरकारी भत्ता, उनीहरूको श्रमबाट उत्पादन हुने सामग्रीको बिक्री तथा कारागारभित्र सञ्चालन हुँदै आएको आर्थिक गतिविधिसँग सम्बन्धित गम्भीर विषयमा मोरङ प्रहरीले बहुआयामिक अनुसन्धान अघि बढाएको छ ।