SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

इन्धनको मूल्य ह्वात्तै घटेपछि घट्ला त गाडिभाडा पनि, के भन्छन् व्यवसायी ?

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेपछि सार्वजनिक यातायातको भाडा पनि घट्ने अपेक्षा बढेको छ।