राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्र निष्कासन गर्ने, ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने
काठमाडौँ / नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ आज बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
