SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

नेपाल लाइफ इन्स्योरेन्स नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डको गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ / नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ।