SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा झर्यो, सस्तियो चाँदी पनि

काठमाडौँ / नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।