SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

काठमाडौँमा कुरिलो प्रतिकिलो ३००, निगुरो १००, पार्सले र गुन्द्रुक ३५० रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूललाई कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।