SHARE
अर्थ-डबली · बुधबार १७ असार २०८३ ०४:०६ AM · 1 मिनेट पढाइ

श्रीमान्ले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि...

गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।