SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०४:०१ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार अप्राह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।