निसीखोलामा करेन्ट लागेर एकको मृत्यु
नवराज नेपालीबागलुङ (गलकोट), भदौ ३ गते । बागलुङमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका –३ की १९ वर्षीया कृष्णकुमारी चन्दको मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
