SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुँदैछ । पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय चमती हुन लागेको हो । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ हुन लागेको हो ।