SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०२:३२ AM · 1 मिनेट पढाइ

पूर्व डीआईजी अर्जुन चन्दको निधन

नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको उपचारका क्रममा निधन भएको छ। प्राप्त जानकारीअनुसार ललितपुर महानगरपालिका–१८ नख्खु श्रीजनामार्गस्थित निवासमा गत असार ५ गते राति करिब ९ बजे लडेर घाइते भएका चन्दलाई तत्काल मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। प्रारम्भिक उपचारपछि सोही दिन उनलाई डिस्चार्ज गरिएको बताइएको छ।